Monday, 3 October 2016

timi runthyau jaba lyrics

 
(तिमी रुन्थ्यौ जब मेरो आँशु खस्थ्यो 
तिमी हाँस्थ्यौ जब मेरो मन रम्थ्यो 
हेर म रुदाँ आज तिम्रो आँशु खसेन 
तिमी हाँसेको देखेर पनि म रम्न सकिन )२ 
(निम्तो जब पाएँ हाम्रो अन्तिम भेटको 
बधाई छ प्रिय तिमीलाई नयाँ जिन्दगीको )२ 

आश्वासनको त महल नै दियौ 
बिस्वाशको झुपडीसम्म बनेन 
सयौं जन्मको बाँचा किन फेरि 
यहि जन्ममा तिम्रो साथ पाईन... 

(भयौ तिमी पराई कारण बुझ्न सकिन 
तर पनि तिमीसंग केहि गुनासो छैन )२ 
तिमी रुन्थ्यौ जब मेरो आँशु खस्थ्यो 

तिमी हाँस्थ्यौ जब मेरो मन रम्थ्यो 
हेर म रुदाँ आज तिम्रो आँशु खसेन 
तिमी हाँसेको देखेर पनि म रम्न सकिन 
(म रम्न सकिन...)२

Next

Related


EmoticonEmoticon

:)
:(
hihi
:-)
:D
=D
:-d
;(
;-(
@-)
:o
:>)
(o)
:p
:-?
(p)
:-s
8-)
:-t
:-b
b-(
(y)
x-)
(h)